कैदी नम्बर ५७६ : यस्तो छ बालकृष्ण ढुंगेलको कारागारको बसाई, उनि जेलमा यस्तो अबस्थामा रहनेछन् (पुरा विवरण हेर्नुहोस्)



काठमाडौं, कात्तिक १५ – ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ ।




उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन्। उदय अपहरणलगायत फौजदारी मुद्दामा जेलमा परेका हुन् ।




त्यतिमात्र नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्छ। टासी पनि अपहरण मुद्दामा परी जेल सजाय काटिरहेका कैदी हुन् ।




ढुंगेलको पहिलो रात भुईंमै वित्नेछ। उनले सुत्नका लागि अरु” कैदिसरह खाट पाएका छैनन्। बुधबार भने उनले खाट पाउने कारागार कर्मचारी स्रोतले जनाएको छ ।




उनलाई राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको ब्यवस्था छ। ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकाले मंगलबार उनी भूईंमै सुत्छन्’, कारागार स्रोतले भन्यो ।




कारागारको ‘क’ ब्लकमा भने जग्गा व्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्दामा जेल परेका पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेम गुरुङसहित ४ सय ४८ कैदी छन्।

Comments

Popular posts from this blog

आफ्नै भान्जी सँग सेक्स गरेको सत्य कथा......

कती पापी आफ्नै आमालाई पनि छोडेन...

बिहानै म बिउँझदा दिपेश कामनाको पुतीमा लाँडो छिराएर चिक्दै थियो, म पनि उठेर कामनाको छेउमा पुगें अनि कामनाको मुखमा लाँडो छिराइदिएं ।