बिहे भएको डेढ सातामा सुत्केरी भएपछि भयो यस्तो बबाल, पिता पत्ता लगाउन गरियो यस्तो सम्म (पुरा विवरण हेर्नुहोस्)...

एजेन्सी । भारतको मध्यप्रदेश राज्यस्थित रायसेन जिल्लाको मोतिपुरा गाउकी एक महिलाले बिहे गरेको १० दिनमै बेहुली सुत्केरी भएको घटनालेयतिबेला उनका परिवारसँगै आफन्त समेत चकित परेका छन् । बिहे भएर ससुरालीमा गए पछि घरमा नै बच्चा जन्माएकी ति महिलका परिवारले सोधपुछ गरेपछि खुलेको तथ्य अझ चकितलाग्दो छ । नवविवाहित ती महिलाले आफू पटक–पटक बलात्कार भएको बताएकी छन् ।

गाउँकै २२ वर्षीय काशीरामले आफूलाई पटक–पटक बलात्कार गरेको उनले बताएकी हुन् । बदनाम गर्ने डर देखाएर काशीरामले आफूलाई पटक–पटक बलात्कार गरेको जिकिर गर्दै उनले विवाह अघि पतिसँग पनि सम्बन्ध राखेको खुलासा गरेकी छन् । उनको करिब एक वर्षअघि विवाहको छिनोफानो भएको थियो ।

विवाह हुने टुंगो लागिसकेपछि आफूलाई भेट्न पटक–पटक आउँदा हुनेवाला पतिसँगसमेत सम्बन्ध राखेको उनले खुलासा गरेकी छन् । मामला प्रहरीसमक्ष पुगिसकेको र काशीरामविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

पतिका विरुद्ध भने कारवाही हुने हो वा होइन भन्ने खुलाइएको छैन । प्रहरीले ती महिलाबाट जन्मिएको बच्चाको पिता पत्ता लगाउन डिएनए परीक्षण गराउने भएको छ । ति महिला टुहुरी भएको र उनीसँग धेरैले यौन सम्बन्ध राखेकाले बच्चाको बाबु पत्ता लगाउन गाह्रो भएको भारतीय मिडियाले उल्लेख गरेको छ।

Comments

Popular posts from this blog

आफ्नै भान्जी सँग सेक्स गरेको सत्य कथा......

कती पापी आफ्नै आमालाई पनि छोडेन...

बिहानै म बिउँझदा दिपेश कामनाको पुतीमा लाँडो छिराएर चिक्दै थियो, म पनि उठेर कामनाको छेउमा पुगें अनि कामनाको मुखमा लाँडो छिराइदिएं ।