सिट बाँडफाँडमा देउवाले कमल थापालाई धोका दिएपछि गठबन्धनमा भयो यस्तो अवस्था (पुरा विवरण हेर्नुहोस्)

काठमाडौँ, १३ कात्तिक । झापा क्षेत्र नं ३ मा उम्मेदवारी दिने विषयमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चर्को विवाद भएको छ । झापा क्षेत्र नं ३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने पक्कापक्की भएपछि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत उक्त स्थानमा आफू उठ्ने अनौपचारिक रुपमा घोषणा गरेसँगै दुई पार्टीमा केही असमझदारी बढेको छ ।

काँग्रेसले केही साता अगाडि सिटौलाको नामलाई समानुपातिकको अग्रस्थानमा राखेको भएपनि पछिल्लोपटक उनको नाम समानुपातिकबाट हटाएपछि राप्रपा बढी सशंकित भएको हो । राप्रपा अध्यक्ष कमल थापाले कांग्रेसले आफूहरुलाई धोका दिएको भन्दै चुनावी गठबन्धन समेत गर्न नसकिने अवस्थामा पुगेका छन् ।

नेपाली काँगे्रसका अग्रज नेता तीर्थराम डंगोलले झापा क्षेत्र नं ३ का पार्टी नेता तथा कार्यकर्ताले पूर्व महामन्त्री सिटौलालाई त्यस क्षेत्रबाट उम्मेदवार बनाउन दबाब आएपछि उनलाई उम्मेदवार बनाउन लागिएको जानकारी दिए । सो क्षेत्रमा काँग्रेसले आफ्नो उम्मेदवार उठाएपछि त्यसको सट्टामा अर्को स्थानमा राप्रपालाई सघाउने नीति काँग्रेसको छ ।

अहिले मुलुकमा चुनावको वातावरण बनाएर विकास, समृद्धि कायम गर्न लोकतान्त्रिक गठबन्धनको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले सो विषयलाई लिएर राप्रपाले गठबन्धनलाई असर पर्नेगरी निर्णय गर्न नहुने बताए ।

गठबन्धनले राप्रपालाई प्रतिनिधिसभामा सात सिट दिने समझदारी गरेपछि पार्टीको झापा क्षेत्र नं ३ मा अत्याधिक सम्भावना देखिएकाले महामन्त्री लिङदेनलाई त्यहाँबाट उम्मेदवार बनाउने सहमति भएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

राप्रपाले झापा क्षेत्र नं ३ अतिरिक्त मकवानपुर १, दैलेख १, पर्सा १, काठमाडौँ ७ मा उम्मेदवारको टुंगो लगाइसकेको छ । बाँके र धनुषा दुई स्थानमा समझदारी हुनका लागि छलफल भइरहेको थियो ।

राप्रपाले सोही विषयलाई लिएर थप निर्णय लिन आज ३ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका वाम गठबन्धन तथा चुनावपछिको एकता कायम गर्ने सहमति भएपछि निर्माण भएको लोकतान्त्रिक गठबन्धनमा समेत चुनावमा सिट संख्यामा बाँडफाँड भएको हो ।

Comments

Popular posts from this blog

आफ्नै भान्जी सँग सेक्स गरेको सत्य कथा......

कती पापी आफ्नै आमालाई पनि छोडेन...

बिहानै म बिउँझदा दिपेश कामनाको पुतीमा लाँडो छिराएर चिक्दै थियो, म पनि उठेर कामनाको छेउमा पुगें अनि कामनाको मुखमा लाँडो छिराइदिएं ।