मनाङ्गेलाई जब प्रचण्डको बोलीले पछाडी हट्ने बाध्य बनायो, प्रचण्डले यसो भनेका थिए (पुरा विवरण हेर्नुहोस्)

काठमाडौं । सिंगो राप्रपा मनाङ जिल्ला कमिटीसहित नेकपा एमालेमा प्रवेश गरेका ‘गुण्ड नाइके’ दीपक मनाङ्गे उर्फ राजीव गुङको प्रदेशसभा सदस्य (एमपी) बन्ने सपना चकनाचुर भएको छ ।

एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनमा प्रचण्डले गुण्डागर्दीको छवी भएका व्यक्तिलाई टिकट दिँदा बाहिर नकारात्मक प्रभाव पर्ने भन्दै टिकट दिन नहुने अडान राखेपछि मनाङ्गेको प्रदेशमा सांसद बन्ने सपना चकनाचुर भएको हो ।

प्रचण्डको अडानमा माओवादी शीर्ष नेताहरु एक भएपछि केपी ओलीसहित मनाङ्गेले टिकट पाउनुपर्ने भन्दै लबिङ गरिरहेका एमाले नेताहरु पछि हट्न बाध्य भएका थिए ।

यसअघि पार्टी प्रवेश गरेलगत्तै दीपक मनाङ्गेलाई एमाले मनाङले प्रदेशसभा सदस्य उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेका थियो ।

Comments

Popular posts from this blog

आफ्नै भान्जी सँग सेक्स गरेको सत्य कथा......

कती पापी आफ्नै आमालाई पनि छोडेन...

बिहानै म बिउँझदा दिपेश कामनाको पुतीमा लाँडो छिराएर चिक्दै थियो, म पनि उठेर कामनाको छेउमा पुगें अनि कामनाको मुखमा लाँडो छिराइदिएं ।