एमालेलाई चकित बनाउँदै बिनोद चौधरी कसरी काँग्रेस छिरे ? यस्तो रहेछ खास कारण (पुरा विवरण हेर्नुहोस्)



काठमाडौँ, १३ कात्तिक । अर्बपति बिनोद चौधरीले एमालेलाई चक्मा दिँदै काँग्रेसबाट समानुपातिक सांसद बन्ने भएका छन् ।




काँग्रेसले आइतबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्दसूचीमा चौधरीको पनि नाम छ । उनलाई काँग्रेसले प्रतिनिधिसभातर्फबाट सांसद बनाउन समानुपातिक सूचीमा राखेको छ ।




त्यागी र पुराना नेताहरु समेत अटाउन नसकेको काँग्रेस समानुपातिक सूचीमा कसरी चौधरी अटाए त ? काँग्रेसका एक केन्द्रीय नेताका अनुसार, चौधरीलाई काँग्रेसले सांसद बनाउन खोज्नुमा तीन कारण छन् ।




पहिलो, चौधरीले करोड चन्दा दिने भएका छन् । दोस्रो, उनलाई ल्याउँदा व्यापारिक घरानाहरुको समर्थन पाउने काँग्रेसको बुझाइ छ । तेस्रो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि राम्रो सम्बन्ध बनाउन पाउने विश्वास काँग्रेस सभापति शेरबहादुर देउवाको छ । चौधरीले केही समय अघि भारतीय रजौटासँग छोराको विहे गराएका थिए ।




भारतीय प्रधानमन्त्री मोदी दुईबर्ष अघि नेपाल आउँदा पनि चौधरीलाई भेटेका थिए भने भारतमा जाँदा चौधरी मोदीलाई भेट्न उनको निवासमा पुगिरहन्छन् । चौधरीलाई ल्याउँदा मोदीसँगको सम्बन्ध थप बलियो हुने आशमा काँग्रेस पंक्ति देखिएको छ ।




चौधरीले काँग्रेसको समानुपातिक सांसद हुनुमा एमाले आफै पनि कारण हो । चौधरी आइतबारसम्म पनि नवलपरासी १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेका थिए । उनले पार्टीलाई खासै योगदान नगरेपनि काँग्रेस महामन्त्री सशांक कोइरालाले जित्दै आएको क्षेत्रमा चौधरीलाई लडाउन एमाले क्षेत्रीय कमिटी उत्सुक देखिएको थियो ।


त्यसका लागि उनीहरुले प्रदेश र केन्द्रीय कमिटीसँग पहल पनि गरिरहेका थिए । तर, त्यो क्षेत्र भागबण्डामा माओवादीको भागमा पर्ने भएपछि चौधरीले बाटो मोडेका हुन् ।

अर्कोतर्फ २०६४ सालमा समानुपातिक सांसद बनेपनि उनी निस्क्रिय भएकाले एमालेले पनि उनलाई समानुपातिकमा राख्न चाहेन । एकपटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याएर सांसद नबनाउने नीति एमालेले लिएको छ । चौधरीलाइ फेरि समानुपातिक सभासद् बनाउँदा पार्टीभित्रको असन्तुष्टि थेग्न नसक्ने एमालेका शीर्ष नेतृत्वको बुझाइ थियो ।

तर, चौधरी के कम ? उनले रातारात पार्टी फेरे । काँग्रेसलाई पनि एमालेमा रहेको व्यक्ति आफ्नो पार्टीमा आउने कुरा आश्चर्य नै लाग्यो । अनि काँग्रेस महामन्त्री डा. सशांक कोइरालामार्फत काँग्रेसको बन्दसूचीमा पर्न सफल भए ।

हुन त चौधरी सँधै शक्तिको नजिक रहन्छन् । पञ्चायतकालमा उनको परिवारको दरबार र पञ्चहरुसँग बलियो सम्बन्ध थियो । पटकपटक प्रधानमन्त्री भएका राप्रपा नेता सूर्यबहादुर थापासँग उनको विशेष सम्बन्ध थियो । एमालेका शीर्ष नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीसँग उनको त्यतिकै घनिष्ठ सम्बन्ध थियो ।

Comments

Popular posts from this blog

आफ्नै भान्जी सँग सेक्स गरेको सत्य कथा......

कती पापी आफ्नै आमालाई पनि छोडेन...

बिहानै म बिउँझदा दिपेश कामनाको पुतीमा लाँडो छिराएर चिक्दै थियो, म पनि उठेर कामनाको छेउमा पुगें अनि कामनाको मुखमा लाँडो छिराइदिएं ।