ससुराली आएका प्रकाशको कुटपिट गरी हत्या !!.

चितवन पिप्ले घर भई राक्सिराङ गाउँपालिका-२ भाटीस्थित ससुरालीमा आएका २८ वर्षीय प्रकाश विकको स्थानीय दुई युवकले कुटपिट गरी हत्या गरेका हुन् । राक्सिराङ गाविस-२ का १८ वर्षीय अरुण दर्जी र ३५ वर्षीय बुद्धिबहादुर दर्जीले टाउकोमा चिर्पटले हानेर हत्या गरेका प्रहरीले जनाएको छ ।





संक्रान्तिको दिनको तीनै जनाले गाउँको भट्टीमा मादक पदार्थ सेवन गरेका थिए । प्रकाश र दर्जीद्वयको बीचमा विवाद हुँदा टाउकोमा चिर्पटले हिर्काउँदा प्रकाश सख्त घाइते भएका थिए । उपचारका निम्ति राति नै भरतपुर पुर्‍याएको थियो । उपचारको क्रममा मंगलबार बिहान विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चक्र घलेले बताए । टाउकोमा चिर्पट प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दर्जीद्वय काका—भतिज हुन् ।

Comments

Popular posts from this blog

कती पापी आफ्नै आमालाई पनि छोडेन...

बिस बर्षभन्दा बढी अनुभव भएकी आमालाई पाँच-छ महिनादेखि चिक्दा यति पनि नजाने त बरबादै भईहाल्यो नि ?

आफ्नै भान्जी सँग सेक्स गरेको सत्य कथा......